साधारण
हामी विन्ती गर्छौं यो सुसमाचारिय तालिम डेटाबेस चलाउने सबैलाई आशिष मिलोस्। ख्रीष्टको सेवामा तपाईंलाई परमेश्वरले सहायता र आशिष होस्।
तपाईंले व्यक्तिगत प्रयोगको लागि एक प्रति थोरै डेटाहरू प्रीन्ट गर्न सक्नुहुन्छ। तपाईंले एम.टी.एस (मिशनरी तालिम सेवा www.missionarytraining.org)को अनुमति विना कुनै पनि सामाग्री पुन: प्रकाशन गर्न वा वितरण गर्न पाउनुहुन्न।
तालिम प्रबन्धक वा पाठ्यक्रमको लागि कुनै सिफारिश छैन।
तालिम प्रबन्धकले राखे जस्तै नै पाठ्यक्रमहरूका जानकारीहरू डेटाबेसले देखाउँछ। यिनीहरूलाई यहाँ सूचित गर्दैमा यसलाई हामीले सिफारिश गरेका भने हुँदैनौं। हामीले उनीहरूको गुणस्तर, स्तर, मान्यता वा अन्य योग्यता प्राप्त गरेको कुरामा निश्चयता दिंदैनौं।यी पाठ्यक्रमहरूको निर्दिश्टता यी पाठ्यक्रमहरू राख्ने संस्थाहरूको नै जिम्मेवारी हो। पाठ्यक्रम शुरू गर्नुभन्दा अगाडि यी सबै कुराहरूको निश्चयता गर्ने जिम्मेवारी खोज्ने व्यक्तिकै हो।
सुसमाचारिय तालिम डेटाबेसले सुसमाचारिय एलायन्स, सुसमाचारिय मिशनरी एलायन्सका सदस्य वा आवद्ध संस्थाहरू, ICETE (International Council for Evangelical Theological Education – www.icete-edu.org) आइ. सी. इ. टी. इ. (इभान्जेलिकल ईश्वरशास्त्रीय शिक्षाको अन्तरराष्ट्रिय परिषद ¬- www.icete-edu.org) TOPIC (Trainers of Pastors International Coalition – www.topic.us), वा टी. ओ. पी. आइ. सी. (पाष्टरहरूको तालिम दिनेहरूको अन्तर राष्ट्रिय एकता www.topic.us) वा कम्तीमा एउटा सुसमाचारीय विश्वासको सारमा जोडिएको संस्थाहरूलाई मात्र सूचित गर्छ। यी मानदण्डहरूलाई पूरा नगर्ने संस्थाहरूलाई यो साइटमा डेटा राख्न अनुमति दिइनेछैन। हामीले यो कुरालाई मात्र हेर्ने प्रयास गर्छौं यद्यपि, यो विषयमा कुनै भूल वा भ्रम भएमा इभान्जलिकल तालिम डाटाबेस जिम्मेवारी हुनेछैन। सबै जानकारीको सत्यता तालिम प्रबन्धकहरूकै जिम्मेवारी हो।
तालिम दाताहरू
यो वेब साइटमा कुनै कुरा अपलोड गरेपछि तालिम प्रबन्धकहरूले इभान्जलिकल तालिम डाटाबेसलाई निम्न कुराहरू गर्न अनुमति दिन्छ: सधैंको लागि, विश्व व्यापी, रोयल्टी फ्री, रद्द गर्न नसकिने, सबैले पाउन सक्ने हक र अनुमति पत्र, अरुलाई अनुमति पत्रको हक, अरुलाई प्रयोग गर्न दिने, फेरी अर्को बनाउने, फेर्ने, मिलाउने, प्रकाशन गर्ने, सार्वजनिकरुपमा प्रस्तुत गर्ने, कम्प्यूटरमा देखाउने, अनुवाद गर्ने, यसबाट नयाँ प्रकाशन बनाउने, यस्तो सामाग्री बाँड्ने वा अर्को कुनै पनि कुरामा राख्ने। तालिम प्रबन्धकहरूले वेब साइटको प्रशासक र मान्यता दिनेहरूका जुनसुकै कुरा हटाउने, सुधार्ने, सार्ने वा बन्द गर्ने काम जुनसुकै समयमा गर्ने अधिकार छ भन्ने कुरामा सहमत हुन्छन्।
हामीलाई निश्चयता दिन र वारेन्टी दिने जिम्मेवारी तालिम प्रबन्धकहरूको हो।
- उनीहरूले प्रबन्ध गरेको सामाग्री ठीक, सत्य, प्रमाणित, भद्र र इमान्दार, र कानुनि रुपमा प्रयोग गर्न सकिन्छ।
- सामाग्रीको कपि राइट उनीहरूकै हो वा नत्रभने डेटाबेसमा प्रयोग गर्न सकिन्छ भनी दिइएको छ।;
- तेस्रो पक्षको कुनै पनि अधिकार वा कपि राइटलाई यो सामाग्रीले हस्तक्षेप गर्दैन।;
- सामाग्रीमा प्रयोग भएको ट्रेड नेम, लोगो, ट्रेड मार्का, ट्रेड एशोशिएसनको नाम वा गुणस्तरको चिन्ह, प्रयोग गर्न अधिकार हुन्छ वा उनीहरूकै हुन्छ।;
- पाठ्यक्रम र तालिम उपलब्ध भएका देशहरूमा सबै पाठ्यक्रमहरू र सामाग्रीहरू उपलब्ध गर्ने र प्रकाशन गर्ने अधिकार उनीहरूको नै हुन्छ।;
- हामीलाई पेश गरिएका सामाग्रीहरू कुनै शर्तविना नै प्रकाशनको लागि स्वीकृत हुन्छन्।
तालिम प्रबन्धकहरूले उनीहरूले राखेका पासवर्ड र युजर नेम बाहेक सबै जानकारीहरू डेटाबेसमा राखिन्छ र सबैले हेर्न मिल्ने गरी प्रदर्शन गरिन्छ। उनीहरूको सुरक्षाको लागि इमेल पनि सार्वजनिक रुपमा प्रदर्शन गरिनेछैन (यद्यपि खोज्ने मानिसहरूले उनीहरूलाई पाठ्यक्रमहरूको बारेमा सोधपूछ गर्न पाउनेछन्)। तरपनि, कुनैपनि किसिमको ह्याकिङ्ग भएमा र डाटालाई मिलाउने काम भएमा प्रशासन जिम्मेवार हुनेछैन।
यो साइटले जानकारीहरू तपाईंको कम्प्यूटरमा सुरक्षित पार्न कुकिजहरू प्रयोग गर्छ। यी कुकिजहरूले तपाईंलाई सामाग्री हेर्ने क्षमता राम्रो बनाउन सहायता गर्छन् (जस्तै: तपाईंलाई कुन भाषामा साइट हेर्न मन पर्छ)। अरु संस्थाहरूलाई इमेल ठेगाना दिइनेछैन र ठेगाना जम्मा गर्नेहरूले पनि देख्नेछैनन्।.
यो वेवसाइट र यसका विषयहरू “जस्ताको तस्तै, प्राप्त” भएअनुसार उपलब्ध गराइनेछ ।
तेस्रो पक्षका साइटहरुका लिंकहरु
हामीले दिएको अन्य लिङ्कहरू हाम्रो अधीनमा छैनन। हाम्रो अधीनमा नभएका लिङ्क भएका पृष्ठहरू वा अरू कुनै पनि पृष्ठहरूका विषयहरूको लागि हामी जिम्मेवार छैनौं। हामीले त सजिलोको लागि मात्र यी लिङ्कहरू दिन्छौं; कुनै पनि लिङ्क समावेश हुनु भनेको अर्थ, त्यो लिङ्कको अनुमोदन भने होइन।
अनुदान
यो कामलाई निरन्तरता दिनको लागि मिशनरी तालिम सेवालाई आर्थिक सहयोग गर्ने विषयमा विचार गर्नुहोस्। देब्रेतिरको "आर्थिक सहयोग" को लिङ्कमा हेर्नुहोस्। धेरै धन्यवाद। परमेश्वरले तपाईंलाई आशिष देऊन्।
क्रेडिट र कपी राइट
कपि राइट© २००६ मिशनरी तालिम सेवा www.missionarytraining.org
The Evangelical Training Directory software was written by Chris Davenport Davenport Technology Services and is based on earlier work and database design by Malcolm Cowen of Cowen Software कावेन सफ्टवेर
साइट डिजाइन: जोनाथन केप्पर
Additional Graphics: Peter Legrain
कानूनी सल्लाहकार: फास्कन मार्टिनो स्ट्रिङ्गर साउल एलएलपिwww.stringersaul.com
चित्रहरूको श्रोत: बेन ब्राउन www.churchministriesonline.com